काठमाडौं । महिला सिर्जनशील केन्द्रको आयोजना तथा इभेन्ट संसार डट कमको व्यवस्थापनमा आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘बृहत् तीज व्यापार मेला’ सञ्चालन हुने भएको छ ।
काठमाडौ (आपास) । बैंक अफ काठमाण्डूले आफ्ना ग्राहकहरूलाई अझ सजिलो एवम् अत्याधुनिक प्रवधियुक्त सेवा प्रदान गर्ने उद्दश्यले आफ्नो बैकिङ सेवा बीओके स्मार्टलाई परिमार्जन गरेको छ ।