काठमाडौं । माछापुच्छ्रे बैंक र नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबीआई) बीच आगामी एक वर्षका लागि विभिन्न तालीम कार्यक्रम सञ्चालन गर्नेसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैँको अवसरमा मोबाइल एप रिचार्जरले मोबाईल किन्दा खसी उपहार योजना सुरु गरेको छ । रिचार्जरको एप मार्फत मोबाईल खरिद गर्ने ग्राहकलाई यसपालिको दशैंमा रिचार्जरले खसी उपहार दिने भएको हो ।