काठमाडौं । नेपाल बङ्गलादेश बैंकले हालै दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले नवलपरासीको बुलिङटार र सल्यानको रामपुर कालिमाटीमा शाखा सञ्चालनमा ल्याएको हो ।
काठमाडौं । काठमाण्डौंको गोगंबुस्थित नयाँ बसपार्कमा रहेको बिजी मलले दशैंतिहार लक्षित उपहार योजना शुरु गरेको छ । ग्राहकलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउनका लागि संचालन गरेको योजनामा हात खाली नजाने उपहार राखिएको छ ।
काठमाडौं । मुक्तिनाथ विकास बैंकले एकैसाथ दुईवटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले झापा जिल्लाको बिर्तामोड र सुनसरी जिल्लाको धरानमा दुई नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।