सिटिजन्स बैंक र एनसीएचएलबीच अलिपे+ मार्फत नेपाल पे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता
काठमाडौ । सिटिजन्स बैंक इन्टरनेशनल र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(NCHL)बीच बैंकका नेपाल पे मर्चेन्टहरुका क्यूआरमा अलिपे+काे नेटवर्कमा रहेका सदस्य वालेट र मोबाइल बैंकिङ्गहरु मार्फत अन्तरदेशीय भुक्तानी […]


