बैङ्क–वित्त / बीमा
सनराइज बैंकको १०६औं शाखा गठ्ठाघरमा |
काठमाडौं । सनराइज बैंकले भक्तपुरस्थित गठ्ठाघरको चारदोबाटोमा शाखा खोलेको छ । बुधबार आयोजित औपचारिक कार्यक्रममा नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला, बैकका संचालक दिपक नेपाल र बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रmपमा शाखाक



