काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वित्तीय क्षेत्रको पहुँच र कारोबारमा उल्लेख्य विस्तार भएको आर्थिक वर्ष २०७५∕७६ को आर्थिक सर्वेक्षणले देखाएको छ । यस अवधि सम्ममा १७५ बैंक तथा वित्तीय संस्थाहरु संचालनमा रहेका छन् । आर्थिक सर्वेक्षणको प्रतिबेदन अनुसार चैत मसान्त सम्ममा २८ बाणिज्य बैंक, ३२