मिड सेग्मेन्टमा रेकर्ड ब्रेकिङ ६ जेनेरेशनका ओएस अपग्रेड र सुरक्षा अपडेटको साथ लन्च भयो सामसङ ग्यालेक्सी ए१६ ५जी
काठमाडौँ । सामसङले ल्याएको छ, ग्यालेक्सी ए१६ ५जी, नयाँ किफायती मिडरेन्ज स्मार्टफोन, ६ वर्षको सफ्टवेयर सपोर्ट, सिक्नेचर ‘Key Island’ सहितको प्रिमियम ग्यालेक्सी ए–सिरीज डिजाइन, IP54 […]