अब निजी वन पैदावार पनि विक्री गर्न नपाइने |
काठमाडौं । निजी जग्गामा लगाइएको वन पैदावारलाई कटान गरी विक्री गर्ने सोचाइमा हुनुहुन्छ ? यदि त्यस्तो हो भने अबदेखि कानूनको फन्दामा परी तपाईंलाई सजायसमेत हुन सक्छ ।
काठमाडौं । निजी जग्गामा लगाइएको वन पैदावारलाई कटान गरी विक्री गर्ने सोचाइमा हुनुहुन्छ ? यदि त्यस्तो हो भने अबदेखि कानूनको फन्दामा परी तपाईंलाई सजायसमेत हुन सक्छ ।
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण गरिने भनिएको १४ मेगावाटको घारखोला जलविद्युत् आयोजनाको निर्माण कार्य शुरू भएको छ । रू. २ अर्ब ४१ करोड ५८ लाख लागतको सो आयोजना म्याग्दी हाइड्रोपावर लिमिटेडले निर्माण गर्न थालेको हो ।
काठमाडौं । लगानी बोर्डले पश्चिम सेती जलविद्युत् परियोजनाको विकास कर्ता कम्पनी थ्री गर्जेज इन्टरनेशनल कर्पोरेसन ९सिटिजिआइ०ले बुझाएको प्रतिवेदनका विषयमा कुनै निर्णय नभएको स्पष्ट पारेको छ । प्रदेश ७ मा अवस्थित ७५० मेगावाट क्षमताको उक्त परियोजना सिटिजिआइले परियोजना आर्थिकरुपमा सम्भाव्य बनाउने विषयमा थप
काठमाडौं । गृह मन्त्रालयले पूर्वाधार निर्माणमा ढिलासुस्ती गरेको भन्दै निर्माण व्यवसायीलाई धरपकड गर्न थालेपछि सरकार र व्यवसायीबीचको विवाद अझ चुलिँदै गएको छ । गृहमन्त्री रामबहादुर थापाले बुधवार मन्त्रालयमा आयोजित कार्यक्रममा निर्माणमा ढिलासुस्ती गर्ने तथा कमसल काम गर्ने ठेकेदालाई भौतिक पूर्वाधार मन्त्
सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले १६ ओटा निर्माण कम्पनीलाई कारबाहीका लागि गृह मन्त्रालयमा सिफारिश गरेको छ । कार्यालयले ती सबै कम्पनीलाई समयमा नै निर्माण सम्पन्न नगरेका भन्दै कारबाहीका लागि सिफारिश गरेको हो । कार्यालयले जिल्लाका ९ ओटा स्थानीय तहबाट प्राप्त विवरणअनुसार काम नगर्ने ठेकेदार
काठमाडौं । नारायणगढ मुग्लिन सडकको सम्पूर्ण खण्ड कालोपत्रेले जोडिएको छ। निर्धारित समयभन्दा १४ महिना ढिला गरी आयोजनाको काम सम्पन्न भएको हो। आयोजनाका सम्पूर्ण सडक कालोपत्रेले जोडिएसँगै बुधबारदेखि सडक खण्ड पूर्ण रूपमा खुला गरिएको छ।
म्याग्दी (आपास) । म्याग्दीमा निर्माणाधीन अधिकांश सरकारी भवन बजेट नहुँदा प्रभावित भएका छन् । जिल्ला समन्वय समितिको सभाहलसमेत बजेट अभावले अलपत्र परेको छ ।
कास्की (आपास) । सरकारी छानबिन समितिले फेवातालको मापदण्डमा परेको भनिएको होटल पार्क भिलेज वाटर फ्रण्ट रिसोर्टको स्थलगत नापजाँच सकेको छ । समितिले रिसोर्टको नापजाँच सकेर आवश्यक प्रमाण र तथ्यहरू सङ्कलन गरी प्रतिवेदन तयार पार्ने तयारी थालेको हो ।
पर्वत (आपास) । बिजुलीबाट चल्दै आएको लिफ्ट प्रणालीको खानेपानी आयोजनामा सोलार प्लाण्ट जडान गरिएको छ । जिल्लाको कुश्मा नगरपालिका–१२, ठूलीपोखरीको लिफ्ट खानेपानी आयोजनामा सोलार प्लाण्ट जडान भएको हो ।
वीरगञ्ज । नेपालकै ठूलो नाका वीरगञ्ज यतिखेर मरिच तस्करीका लागि चर्चित बनेको छ । तेस्रो मुलुकबाट आउने मरिच यही नाका हुँदै नेपाल भित्रिएर पुनः यही नाकाबाट तस्करी भएर भारततिर जाने गरेको खुलासा भएको छ । भारततिर लैजाँदै गरेको १२ मेट्रिक टनभन्दा बढी मरिच जिल्ला प्रहरी कार्यालय पर्साले सोमवार साँझ बरामद गरे