निर्धन उत्थानले गर्यो २० लाख कित्ता बोनस प्रस्ताव |
काठमाडौं । असोज ११ गते बिहीबार बसेको कम्पनीको संचालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २० प्रतिशत बोनस शेयर तथा कर सहित २२.११ प्रतिशत २२ करोड ५२ लाख २२ हजार रुपैयाँ बराबरको नगद वितरण गर्ने भएको हो ।