अबको २ महिनाभित्रै शेयर कारोबार अनलाइनमा |
काठमाडौं । नेपालमा अब छिट्टै नै शेयरको कारोबार अनलाइनमार्फत हुने भएको छ ।
काठमाडौं । नेपालमा अब छिट्टै नै शेयरको कारोबार अनलाइनमार्फत हुने भएको छ ।
चरिकोट । राष्ट्रिय गौरवको आयोजनामध्येकै एक माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर दशैंपछि मात्र बाँडफाँट हुने भएको छ ।
चरिकोट । राष्ट्रिय गौरवको आयोजनामध्येकै एक माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले निष्कासन गरेको शेयरमा २ लाख दोलखावासीले आवेदन दिएका छन् ।
काठमाडौं । कालिका पावरले सर्वसाधारणका लागि निष्कासन गर्ने भनिएको प्राथमिक शेयर (आईपीओ) को आजदेखि विक्री खुल्ला भएको छ ।
काठमाडौं । मुक्तिनाथ विकास बैंकले १८ दशमलव २५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ९६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले असोज १९ गते ३१औं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले एकै पटक पाँचवटा आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने गरी साधारणसभा डाकेको हो ।
काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना (४५६ मेगावाट क्षमता) को साधारण शेयरमा (आईपीओ) मा तीन गुणा बढीको आवेदन परेको छ ।
काठमाडौं (आपास) । गरिमा विकास बैंकले आफ्ना शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर दिने भएको छ ।
काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने भएको छ ।
काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर निष्कासन गर्न अनुमति पाएको छ ।