युनिलिभरको साधारण सभा कार्तिक ७ गते |
युनिलिभर नेपालले २५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । गत आर्थिक बर्षको नाफाबाट लगानीकर्तालाई बितरण गर्ने प्रस्ताव गरेको लाभांश अनुमोदन गराउन कम्पनीले आगामी कार्तिक ७ गते साधारण सभा बोलाएकोे हो ।
युनिलिभर नेपालले २५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । गत आर्थिक बर्षको नाफाबाट लगानीकर्तालाई बितरण गर्ने प्रस्ताव गरेको लाभांश अनुमोदन गराउन कम्पनीले आगामी कार्तिक ७ गते साधारण सभा बोलाएकोे हो ।
काठमाडौं । महालक्ष्मी विकास बैंकको बोनस शेयर पछि मूल्य समायोजन भएको छ ।
काठमाडौ । गरिमा विकास बैंक लिमिटेडले १० प्रतिशत बोनस शेयर जारी गरे पछि मूल्य समायोजन भएको छ ।
काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको कार्तिक ४ देखि ७ गते सम्म बुक क्लोज हुने भएको छ ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आमसर्वसाधारणलाई धितोपत्र बजारमा प्रवेशका लागि प्रोत्साहित गर्न भोलिदेखि लगानीकर्ता सप्ताह मनाउन लागेको छ ।
काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले स्थानियका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।
काठमाडौं । नेपाल ब्रोकर एशोसिएशनको अध्यक्षमा भरत रानाभाट निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी राजकुमार तिमिल्सिनालाई पराजित गरी सो पदमा निर्वाचित भएका हुन् ।
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई ४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले सेयर बजार सुधारका लागि धितोपत्र बोर्डलाई ३० बुँदे मागपत्र बुझाएको छ । इन्भेटर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा बिहीबार गएको टोलीले बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीलाई माग पत्र बुझाएको हो ।
काठमाडौं । असोज ११ गते बिहीबार बसेको कम्पनीको संचालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २० प्रतिशत बोनस शेयर तथा कर सहित २२.११ प्रतिशत २२ करोड ५२ लाख २२ हजार रुपैयाँ बराबरको नगद वितरण गर्ने भएको हो ।