अशोज १४, २०७५ महालक्ष्मी विकास बैंकको भयो शेयर मूल्य समायोजन | आर्थिक पाटी संवाददाता काठमाडौं । महालक्ष्मी विकास बैंकको बोनस शेयर पछि मूल्य समायोजन भएको छ । कम्पनीले ८ प्रतिशत बोनस शेयर दिएको थियो । बोनस शेयरको मूल्य समायोजनपछि आइतबार बैंकको शेयर भाउ प्रतिकित्ता १९१ रुपैयाँ ६७ पैसा कायम भएको छ । Visited 1 times, 1 visit(s) today
मुख्य समाचार, शेयर बजार एनआईसी एशिया बैंकको हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल