सिद्धार्थले जिते १३ औं ’बिग बोस’ |
भारतीय टेलिभिजन रियालिटी शो ’बिग बोस’को १३ औं संस्करणको उपाधि अभिनेता सिद्धार्थ शुक्लाले जितेका छन् । उनीलाई सुरुदेखि नै बलियो प्रतिदन्वदी मानिदै आइएको थियो। विजेता बनेसँगै सिद्धार्थले ५० लाख भारू र ट्रफी प्राप्त गरेका छन् ।