दोस्रो ‘पिमपाल फिल्म ने फेष्टिबल’ धनगढीमा |
काठमाडौं । नेपाली कला संस्कृतिको प्रचार प्रसार गर्दै नेपाली चलचित्र, वृत्तचित्र एवं लघु चलचित्रको प्रवद्र्धन गर्ने उदेश्यले धनगढीमा ‘पिम नेपाल फिल्म फेष्टिबल २०७६’ आयोजना हुने भएको छ । पावर ईन्टरनेशनल मिडिया नेपालले गत वर्षबाट सुरु गरेको यो फेष्टिबलको दोस्रो संस्करण पुस २४, २५ र २६ गते धनगढीको रंगशा