‘डान्सिङ विथ स्टार नेपाल’ : ऋषि धमलादेखि ज्योति मगरसम्म प्रतियोगी |
काठमाडौं । हिमालय टेलिभिजनले चर्चित डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ स्टार्स’ को उत्पादन तथा प्रसारण गर्ने भएको छ । वैशाख पहिलो साताबाट हरेक शुक्रबार र शनिबार राती ८ बजेदेखि प्रसारण हुने शो पहिलो सिजन २६ इपिसोडको हुने भएको छ ।