‘ब्रिटेन्स गट ट्यालेन्ट’ मा भीम निरौलाको ‘सन्डे मर्निङ लभ यू’ अत्यधिक रुचाइयो (भिडियो) |
लण्डन । ‘सन्डे मार्निङ लभ यू’ गीतबाट चर्चित भएका गायक भीम निरौलाले ‘ब्रिटेन्स गट ट्यालेन्ट’ मा आफ्नो सिग्नेचर गीत गाएर सबैलाई मन्त्रमुग्ध पारेका छन् ।
लण्डन । ‘सन्डे मार्निङ लभ यू’ गीतबाट चर्चित भएका गायक भीम निरौलाले ‘ब्रिटेन्स गट ट्यालेन्ट’ मा आफ्नो सिग्नेचर गीत गाएर सबैलाई मन्त्रमुग्ध पारेका छन् ।
काठमाडौं । कोरोना भाइरसको त्रासका कारण विगत एक महिनादेखि देशभर गरिएको लकडाउन अहिले पनि जारी छ । लकडाउनका कारण सर्वसाधारण, भिआइपीदेखि सेलिब्रेटीसम्म घरभित्र रहन बाध्य छन् ।
काठमाडौं । हाँस्यकलाकार सिताराम कट्टेल सामाजिक सेवामा पनि सक्रिय छन् । उनी, चितवनमा अन्तरराष्ट्रिय क्रिकेट रंगशाला बनाउन लागिपरेका छन् । तर, लकडाउनका कारण अहिले रंगशाला निर्माण कार्य रोकिएको छ ।
काठमाडौं । विश्वका चर्चित गायक गायिकाहरुले अनलाइन कन्सर्ट गरेका छन् । कोरोना भाइरस (कोभिड १९) को महामारीविरुद्ध अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीको सम्मान र विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग गर्ने उद्देश्यले विश्वका चर्चित गायक गायिकाहरुले अनलाइन कन्सर्ट गरेका हुन् ।
तपाईंलाई सायद विश्वास नलाग्ला तर कोरोनाभाइरसबारे बनेको पहिलो फिल्म रिलिजको तयारीमा छ ।
काठमाडौं । ’घुम्तीमा नआऊ है..’ गीतको भाकामा ’घर बाहिर नजाऊँ है..कोरोनाले समाउला..’ भन्दै प्रहरी जवान हुन् धिरज लिम्बूले चोक चोकबाट अपिल गरेका छन् ।
मार्च ९ मा बेलायतबाट फर्किएकी बलिउड गायिका कनिका कपुरलाई कोरोना संक्रमण भएको खबरसँग ठूलै हलचल मच्चियो । कनिकाले आफनो यात्राको विषयमा जानकारी नदिएको भन्दै उनको आलोचना भएको थियो ।
बलिउड नायक साहरुख खानले केही दिन अगाडि मात्र कोरोना संक्रमितहरुका लागि विभिन्न सहयोगको घोषणा गरेका थिए । साहरुखले गरेको सहयोग घोषणाले भारतमा रामो चर्चा पाइरहेको छ ।
काठमाडौं । बीबीसी स्टुडियोको फर्म्याटमा आधारित बिश्व चर्चित डान्सिङ रियालिटी सो ‘डान्सिङ वीथ द स्टार्स’ को नेपाली संस्करणका रुपमा ‘डान्सिङ वीथ द स्टार नेपाल’ को पहिलो सिजन यही बैशाख पहिलो सातादेखि प्रसारण हुने भएको छ ।
अमेरिकन आइडलको अडिसनबाट छानिएका नेपाली मूलका दिवेश पोखरेलले हलिउडमा दिएको प्रस्तुतीमा तीनैजना जज निकै प्रभावित भएका छन् ।