वामदेव गौतमको गीत बुद्धभूमि नेपाल सार्वजनिक (भिडियोसहित) |
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमको शब्दमा रहेको गीत यो बुद्धभूमि नेपाल सार्वजनिक भएको छ । शुक्रबार गौतमद्वारा रचित गीत यो बुद्धभूमिको भिडियो सार्वजनिक भएको हो ।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमको शब्दमा रहेको गीत यो बुद्धभूमि नेपाल सार्वजनिक भएको छ । शुक्रबार गौतमद्वारा रचित गीत यो बुद्धभूमिको भिडियो सार्वजनिक भएको हो ।
काठमाडौं । निर्देशक तथा अभिनेता दिलीप रायमाझी म्युजिक भिडिओमा देखा परेका छन् । ‘नेपाली म हुन सकूँ’ बोलको गीतमा दिलीपले आफ्नो प्रस्तुति दिएका हुन् ।
काठमाडौं । गायिका मेलिना राई र गायक सुदन गैरेको युगल स्वरमा रहेको गीत गायक ’उडी जाने जेट’ सार्वजनिक भएको छ ।
काठमाडौं । नजिकिएको चाड दसैंसँगै बजारमा दसैं गीतहरू सार्वजनिक हुने क्रम शुरू भएको छ ।
काठमाडौं । नेपाल आइडल सिजन–३ को विजेता सज्जा चौलागाईँ बनेकी छिन् । यस्तै फस्ट रनरअफ प्रवीण वेडुवाल बनेका छन् भने सेकेण्ड रनरअप किरण कुमार भुजेल बनेका छन् ।
काठमाडौं । टिकटकबाट चर्चामा आउन सफल जुम्ल्याहा दिदीबहिनी प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय रहेको गीत ’हुन्छ खोसाखोस’ सार्वजनिक भएको छ । भिडिओमा मन्जिल बस्नेत र सागर लम्सालले साथ दिएका छन् ।
काठमाडौं । गायक बुद्ध लामाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ’हुन्न हुन्न, हुँदै हुन्न’ बोलको गीतमा बुद्धसँग सज्जा चौलागाईंले सहकार्य गरेकी छन्। गीतमा टिका दाहालको संगीत छ भने रमेश दाहालको शब्द छ ।
काठमाडौं । गोर्खालीहरु संसारभर उनीहरुको वीरता र बहादुरीका लागि परिचित छन् र पनि उनीहरुको संघर्ष पछाडीका कथाहरु प्रायःअकथित नै छन् ।
काठमाडौं । रामजी ज्ञवालीको निर्देशन रहेको छोटो फिल्म ‘डार्क मुन’ सार्वजनिक भएको छ । साहिल खान, सूर्या थापा, क्रिजन गौतम, तनुजा कार्की, निशाव लम्साल, यूमी बराललगायतको अभिनय रहेको फिल्म सामाजिक यथार्थ घटना ‘डार्क मुन’ मार्फत देखाउन खोजिएको हो ।
काठमाडौं । देशमा वैदेशिक शक्तिको हस्तक्षेप, बढ्दो भष्ट्राचार, कालोबजारी, कमिसनखोर र दलाल प्रवृत्तिले नेपाली जनताको जीवन कष्टकर बन्दै गएको छ ।