विश्वमै धेरै ‘डिसलाइक’ आउने भिडियोको तेस्रो नम्बरमा ‘सडक २’ को ट्रेलर |
बलिउड फिल्म ‘सडक २’ को ट्रेलर विश्वमै सबैभन्दा बढी मन नपराइएको भिडियोको तेस्रो नम्बरमा परेको छ । भने उक्त भिडियो भारतमा युट्युबमा सबैभन्दा बढी डिसलाइक गरिएको भिडियोमा परेको छ ।
बलिउड फिल्म ‘सडक २’ को ट्रेलर विश्वमै सबैभन्दा बढी मन नपराइएको भिडियोको तेस्रो नम्बरमा परेको छ । भने उक्त भिडियो भारतमा युट्युबमा सबैभन्दा बढी डिसलाइक गरिएको भिडियोमा परेको छ ।
बलिउड तथा भारतीय टिभी कलाकार सुनील ग्रोवर फेरि टिभीमा कमेडी कार्यक्रम लिएर फर्किने भएका छन् । हिन्दुस्तान टाइम्सका अनुसार सुनीलले कोरोना महामारी बीच मान्छेहरूलाई हँसाउन यो कार्यक्रम ल्याउन लागेका हुन् ।
काठमाडौं । गायिका प्रिती कौरले ’रहर’ नामको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । उनले आफ्नै युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरेकी हुन् ।
काठमाडौं । चलचित्र पत्रकार संघले बाढी पहिरोमा परेका घाइतेहरुका लागि रक्तदान कार्यक्रम आयोजना गरेको छ । शनिबार संघले सामाजिक दुरी र सुरक्षाका साधन अपनाएर गरेको कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन् ।
काठमाडौं । नेपाली मौलिक सिङ्गिङ रियालिटी शो वाइवाइ नेपाल स्टारको डिजिटल माध्यमबाट तयार पारिएको दोस्रो राउण्ड सम्पन्न हुने तयारीमा छ । दोस्रो राउण्ड षडज्का चारमध्ये चारै एपिसोडको छायाङ्कन सकिएको छ भने तीन एपिसोड प्रसारण भइसकेका छन् ।
काठमाडौं । कान्तिपुर टेलिभिजनबाट प्रसारित कार्यक्रम ’ह्वाट द फ्ल्पलाई संशोधन गरिएको छ । अब सो कार्यक्रममा सन्दीप क्षेत्री ‘मिठाइलाल जादव’को भूमिकामा देखिने छैनन् ।
काठमाडौं । गायक देवेन्द्र बब्लु लकडाउन समय पुर्खौली घर बाग्लुङ पुगेका थिए । त्यहाँ हुदाँ उनले नयाँ गीत लेखे । लकडाउन खुले लगत्तै उनी काठमाडौं फर्के। अनि ’मुसुक्क हास’ बोलको गीत रेकर्ड गराए । दुई प्रेमीको संवादमा आधारित यस गीतमा बब्लुले गायिका मेलिना राईको साथ लिए ।
काठमाडौं । संगीतकार सञ्जय आचार्यको ‘सधैँ साथ….’ बोलको गीत सार्वजनिक भएको छ ।
काठमाडौं । ईश्वरी बरालले ‘हरेक रात सपनीमा हुन्छु तिम्रै रानी..’ बोलको गीत बजारमा ल्याएकी छन् । क्षितिज सर्पणको शब्द र राज कुमारको संगीतमा रहेको गीत एक्का कम्पनीको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण भएको छ । बिबिसीका अनुसार उनलाई शनिबार राति मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ ।