बडवाईजरले डिसेम्बर ४ मा छाँया सेन्टरमा जीई फेस्ट गर्दै |
काठमाडौँ । बडवाईजरले जीई फेस्ट ग्यारेज इन्टरटेनमेन्ट र आईएस्एस् साउन्डले गोल्डस्टारसँगको सहकार्यमा डिसेम्बर ४, २०२१ मा छाँया सेन्टर ठमेलमा आयोजना गर्ने भएको छ ।
काठमाडौँ । बडवाईजरले जीई फेस्ट ग्यारेज इन्टरटेनमेन्ट र आईएस्एस् साउन्डले गोल्डस्टारसँगको सहकार्यमा डिसेम्बर ४, २०२१ मा छाँया सेन्टर ठमेलमा आयोजना गर्ने भएको छ ।
काठमाडौं । गायिका राशि रिजालको नयाँ गीत ‘परानी’ सार्वजनिक भएको छ । गायिका राशिलाई गायनमा गायक राजेश भण्डारीले दिएका छन् । केशव पौडेलको शब्द र राजेशकै संगति रहेको गीतमा एम थापाको एरेन्ज रहेको छ ।
काठमाडौं । ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ रियालिटी शो हुने भएको छ । भ्वाइस स्टार नेपाल प्रा.लीले निर्माण गर्ने ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’मा संगीतिक क्षेत्रमा संघर्षरत गायक गायिका तथा नयाँ प्रतिभालाई स्थान दिइने छ ।
काठमाडौं । निर्माण हुने काठमाडौं । दीपेन्द्र लामाको निर्देशनमा चलचित्र ‘घुइँचो’ निर्माण हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आरजे म्यूजिक एण्ड फिल्म्सले चलचित्र ‘घुइँचो’ निर्माण गर्न लागेको जानकारी दिएको हो ।
काठमाडौं । अस्कर इन्टरनेशनल कलेजले फिल्म फेस्टिभल गर्ने भएको छ। कलेजले चलचित्र विकास बोर्डसँग मिलेर दुई दिने फिल्म फेस्टिभल गर्ने भएको हो।
काठमाडौं । नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्ती ‘द भ्वाइस किड्स नेपाल’ को भोटिङ पार्टनर बनेको छ । खल्ती कात्तिक २६ देख सुरु भएको भ्वाइस अफ किड्सको आधिकारिक भोटिङ पार्टनर बनेको हो ।
काठमाडौं । अर्जुनकुमारको निर्माण रहेको फिल्म ‘चपली हाइट ३’ को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार दरबारमार्गको राइजिङ मल स्थित क्युज सिनेमाज्मा आयोजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो ।
काठमाडौं । टिकटकमा आधारित टेलिभिजन रियालिटी सो सञ्चालन गरिने भएको छ।
काठमाडौं । फिल्म ‘ओभर डोज’ आगामि १७ मंसिरबाट प्रदर्शनमा आउने भएको छ । तिहारको छेको पारेर निर्माण युनिटले फिल्मको दुई पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गर्दै रिलिज मिति पनि बाहिर ल्याएको हो ।
काठमाडौं । आख्यानकार मालिका केशरीद्वारा लिखित उपन्यास दुङालमाथि अन्तरसंवाद सम्पन्न भएको छ ।