नेपाली दर्शकलाई मनोरञ्जन प्रदान गर्न सोनी लिभ र टेलिनेटबीच साझेदारी |
काठमाडौं । सोनी पिक्चर्स नेटवक्र्स ईण्डियाको ओटीटी प्लाटफर्म सोनि लिभले नेपाली दर्शकलाई लक्षित गर्दै टेलिनेटसँग सहकार्य अगाडी बढाएको छ ।
काठमाडौं । सोनी पिक्चर्स नेटवक्र्स ईण्डियाको ओटीटी प्लाटफर्म सोनि लिभले नेपाली दर्शकलाई लक्षित गर्दै टेलिनेटसँग सहकार्य अगाडी बढाएको छ ।
काठमाडौं । रिलिज हुन भन्दा एक दिन अगाडि चलचित्र ‘डाँडाको वर पीपल’मा समावेश ‘सालैको पातले’ बोलको गीत सार्वजनिक भएको छ । यो चलचित्र भोली मंगलबारबाट हलमा रिलिज हुँदैछ ।
काठमाडौं । महानायक को हो ? भन्ने विवाद अहिले उत्कर्षमा छ । तर पुराना नेपाली सिनेमाहरुमा हिरोले देखाउने कर्तब, फाइट, नाच वा गाउने गीतहरु हेर्दा पर्दामा जो देखिन्थ्यो उही महानायक लाग्थ्यो ।
काठमाडौं । विश्वका ११३ देशमा सञ्चालन भइरहेको फ्रेन्चाइज रियालिटी शो ‘द भ्वाइस किड्स’ अब नेपालमा पनि भित्रिएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कात्तिकको दोस्रो साताबाट हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेदेिख हिमालय टीभीबाट ‘द भ्वाइस अफ किड्स’ प्रसारण हुने जानकारी गराइएको छ ।
काठमाडौं । निर्माता भुवन केसी र उनको टिमले ‘द सुपर काजोल फिल्म्स’बाट ‘ड्रिम्स, क्याप्टेन’ लगायतका चलचित्र निर्माण गरिसकेको छ ।
काठमाडौं । युवापुस्तामाझ चर्चित रहेको र्यापर समिर घिसिङ ‘भिटेन’ले ‘रत्नपार्क’ नामक चलचित्र साइन गरेको छन् । यो चलचित्रलाई बुढासुब्बा ओर्जिनलले निर्माण गर्दैछ । यो चलचित्रका निर्माता नवराज गिरीले भिटेनले चलचित्रमा काम गर्न लागेको पुष्टी गरे ।
काठमाडौँ । भारतका बिख्यात शिक्षाशास्त्री गिजुभाई बधेका (सन् १८८५–१९३९ ) ले भनेका छन् ‘सही शैक्षिक वातावरणले मात्र बालबालिकाको सही विकास हुदैन ।
काठमाडौं । वरिष्ठ गीतकार टेक तामाङको राष्ट्रिय गीत ‘नेपाल आमा’ सार्वजनिक भएको छ । गीतमा सङ्गीत र स्वर कन्काइस्ट राईको रहेको छ ।
काठमाडौं । नेपाली चलचित्र छायांकनका लागि सुटिङ स्टूडियोको अभाव छ । हरेक बर्षको बजेटमा सुटिङ स्टूडियोका लागि बजेट छुट्याइएता पनि अहिलेसम्म काम सुरु हुन सकेको छैन ।
काठमाडौं । नायिका परमिता आर एल रानाको गायिकाको परिचय पनि छ । परमिताले ‘क्विन’ नामक एल्बम केही बर्ष अगाडि सार्वजनिक गरेकी थिइन् ।