भायानेटको १ जीवीको इन्टरनेट ओटिटी फिल्म निर्माण कम्पनीलाई |
काठमाडौं । भायनेट कम्युनिकेसन्सले फिल्म निर्माण टोलीलाई ४५ दिनको लागि एक जीवी इन्टरनेट जडान प्रदान गरेर बेन्चमार्क हासिल गरेको छ । काठमाण्डौको एलोफ्ट होटेलमा ओटिटी फिल्म निर्माण टोलीको लागि भायानेटको इन्टरनेट सफल प्रयोग गरिएको हो ।