लन्डनमा १७ दिनको रिले अनसनपछि भुपू गोर्खाहरु भोक हड्तालमा उत्रिए |
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिको आव्हानमा २१ जुलाईदेखि रिले अनसन गरिरहेका भूतपूर्व गोर्खाहरुले भोलि शनिबार ७ अगस्टबाट भोक हड्ताल शुरु गर्ने भएका छन् ।
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिको आव्हानमा २१ जुलाईदेखि रिले अनसन गरिरहेका भूतपूर्व गोर्खाहरुले भोलि शनिबार ७ अगस्टबाट भोक हड्ताल शुरु गर्ने भएका छन् ।
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले आज (बिहीबार)देखि लागू हुने गरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ ।
बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ६० वटा देशमा रहेका राष्ट्रिय समन्वय परिषद्हरुमा निर्वाचन सम्पन्न भएको छ।
अमेरिका । अमेरिकामा एक हप्तामा दुई नेपाली युवाको मृत्यु भएको छ । न्यु योर्क २८ वर्षीय नेपाली युवा विपिन लम्सालको जुलाई २७ तारिख मङ्गलवार मृत्यु भयो ।
काठमाडौं । कतार प्रवेश गर्ने व्यक्तिले खोपको मात्रा पुरा गरेको १४ दिनपछि प्रवेश गरेमा क्वारेन्टिन बस्नु नपर्ने भएको छ । कतार सरकारले सो मुलुक प्रवेशबारे जारी गरेको नयाँ नियममा यस्तो प्रावधान राखिएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को शनिबार सम्पन्न ७८औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले सङ्घको १०औँ एनआरएन ग्लोबल सम्मेलन र १०औँ साधारणसभा आगामी अक्टोबर २३-२५ ९२०७८ कात्तिक ६-८० मा आयोजना गर्ने निर्णय गरेकोे छ ।
पटक–पटकको आग्रहमा पनि आफ्ना माग पूरा नगरेको भन्दै गोर्खाहरूले बेलायतमा रिले अनशन शुरु गरेका छन् । गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिको नेतृत्वमा बुधबार दिउँसो १ बजेदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिटमा अनशन थालिएको छ ।
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले नारायणी अस्पताललाई रु २२ लाख ६० हजार आर्थिक सहयोग गरेको छ ।
क्यानडाको ब्राम्टनमा बस्दै आएका मित्र काफ्ले क्यानडाको सिटी अफ ब्राम्टन स्थानीय सरकारका तर्फबाट ‘सिटिजन्स अवार्ड’बाट सम्मानित भएका छन् ।
अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले यहाँ रहेका नेपाली बालबालिकामा नेपालप्रति माया गर्ने भावनाको विकास हुनुपर्ने बताएका छन् ।