डार्बिनमा ‘मिनी नेपाल’ कार्यक्रम सम्पन्न |
डार्बिन । जता हेरेपनि नेपाल नै नेपाल । त्यहीँ छ स्वभ्युनाथ, हिमाल पहाड र तराई झल्कने भेषभूषा । मञ्चमा नेपाली कलाकारहरुको लोभलाग्दो प्रस्तुति ।
डार्बिन । जता हेरेपनि नेपाल नै नेपाल । त्यहीँ छ स्वभ्युनाथ, हिमाल पहाड र तराई झल्कने भेषभूषा । मञ्चमा नेपाली कलाकारहरुको लोभलाग्दो प्रस्तुति ।
बार्सिलोना । कोराना भाइरसको कारण डेढ वर्ष यता स्पेनको पर्यटकीय सहर वार्सिलोना सुनसान देखिन्थ्यो। केन्द्रीय सरकारले लगाएको कर्फ्यूका कारण मानिसहरु अति आवश्यक कामबाहेक घरभित्र नै सीमित थिए।
बङ्गलादेशमा रहेका प्रवासी नेपालीले नेपाल सरकारको कोभिड–१९ विरुद्धको लडाइँमा सघाउन स्वास्थ्य उपकरण एवं सामग्री प्रदान गरेका छन् ।
काठमाडौं । विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले ‘एनआरएन द सिङ्गर’ शुरु गर्न लागेको छ ।
काठमाडौं । नेपालको कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने भएको छ ।
काठमाडौं । अमेरिकाबाट कोरोना खोप ल्याउने सम्बन्धमा अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा र अमेरिकी विदेश मन्त्रालयको उप–सहायक मन्त्री राउरा स्टोनबीच कुराकानी भएको छ ।
काठमाडौं । नेपालले चीनको चेङदुमा कन्सुलेट जनरल कार्यालय सोमबारबाट सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका (नेपाल उत्तर अमेरिका सुन्दरी ) २०२१ आगामी अगस्त १४ मा हुने भएको छ । गत वर्ष २०२० मा कोरोना महामारीका कारण उक्त प्रतियोगिता स्थगित गरिएको थियो ।
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानमार्फत नेपाल ल्याइएका ५६० थान अक्सिजन सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।
काठमाडौं । नेपालबाट ११ यात्रु लिएर थाइल्याण्डको राजधानी बैंकक गएको श्री एयरलाइन्सको जहाज काठमाडौं फर्कँदैछ । यो जहाजले काठमाडौं आउने क्रममा भने थाइल्याण्डबाट थाइ सरकार र गैरआवासीय नेपाली संघ (थाइल्याण्ड)ले दिएका अक्सिजन कन्सन्ट्रेटर नेपाल ल्याउने भएको छ ।