माछापुच्छ्रे बैंकको अध्यक्षमा फेरि विरेन्द्र महतो चयन | बैंकको साधारणसभाले १० प्रतिशत लाभांस पारित
काठमाडौं । माछापुच्छ्रे बैंकको सञ्चालक समिति अध्यक्षमा डा. विरेन्द्र महतो चयन भएका छन्।् । पोखरामा भएको बार्षिक साधारणसभाले उनलाई सञ्चालक समितिमा चयन गर्दै अध्यक्ष बनाएको हो ।