मार्शले मनायो १५औं वार्षिकोत्सव | ʽग्रोइङ वल्डर ग्रोइङ विसरʼ नाराका साथ अघि बढ्ने
काठमाडौं । विज्ञापन एजेन्सी मार्शले आफ्नो १५ औं बार्षिकोत्सव मनाएको छ । यसै दौरानमा पूर्ण रुपमा संचालनमा रहेको यस विज्ञापन एजेन्सीले प्रिन्टिङ, विज्ञापन, एफ एम नेटवर्किङ बजार विकास तथा अनुसन्धानको क्षेत्रमा ठूलो सफलता प्राप्त गरेको छ ।