एससीटीको अध्यक्षमा देबीप्रकाश भट्टचन चयन |
काठमाडौं । स्मार्ट च्वाईस टेक्नोलोजिज (एससीटी) को अध्यक्षमा देबीप्रकाश भट्टचन चयन भएका छन् । कम्पनीको फागुन ६ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले प्रभु ग्रुपका अध्यक्ष भट्टचनलाई सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्षमा चयन गरेको हो ।