प्रमुख आयुक्त यादव निर्वाचन आयोगबाट विदा |
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आज आइतबारदेखि अवकाश लिएका छन् । यादवलाई कान्तिपथस्थित निर्वाचन आयोगका कार्यालयमा आइतबार एक कार्यक्रमका बीच विदाई गरिएको छ ।
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आज आइतबारदेखि अवकाश लिएका छन् । यादवलाई कान्तिपथस्थित निर्वाचन आयोगका कार्यालयमा आइतबार एक कार्यक्रमका बीच विदाई गरिएको छ ।
काठमाडौं । सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापक शेयरधनी समुहवाट ४ जना नयाँ सञ्चालकहरु खेमराज लामिछाने, सोनाम ग्याच्छो, दिलिप श्रेष्ठ र डा. हेमन्त दवाडी निर्वीरोध निर्वाचित भएका छन्।् । सञ्चालक समितिको बैठकले सञ्चालकहरु मध्येबाट खेमराज लामिछानेलाई अध्यक्ष बनाएको छ ।
काठमाडौं । दिव्य लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा जीवन भट्टराई चयन भएका छन्।् । संस्थाको वार्षिक साधारणसभाले सेञ्चुरी कमर्सियल बैंकको प्रतिनिधिका रुपमा भट्टराईलाई सञ्चालक हुँदै अध्यक्ष चयन गरेको हो ।
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको सीईओमा पुनः नीलेश मान सिंह प्रधान नियुक्त भएका छन् ।
काठमाडौं । शिवम् सिमेन्टले प्रमुख कार्यकारी अधिकृतमा सजन देवकोटा नियुक्त भएका छन् । उनी करिव ४ वर्षदेखि शिवम् सिमेन्टमा आवद्ध छन् । देवकोटाले विगत २२ वर्षदेखि नेपालको विभिन्न उद्योग तथा मल्टिनेशनल कम्पनीहरुको व्यवस्थापकीय कार्य अनुभव हासिल गरेका छन् ।
काठमाडौं । विद्यार्थीसँग अवैध तरिकाले रकम असुल गरेको आरोपमा प्रहरीले पोखरास्थित गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई पक्राउ गरेको छ ।
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेड सञ्चालक समितिको बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४ (३) बमोजिम अंजु कुमारी गुप्तालाई स्वतन्त्र सञ्चालकमा नियुक्ती गरेको छ ।
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको सदस्यमा संस्थापक शेयरधनी दीपक शर्मा पोख्रेल नियुक्त भएका छन् ।
काठमाडौं । लुम्बिनी विकास बैंकको अध्यक्षमा सुशीलराज पराजुली चयन भएका छन् ।
काठमाडौ । नागरिक लगानी कोषको कोषको आधिकारीक ट्रेड युनियनमा नागरिक लगानी कोष कर्मचारी युनियनहरु बीच सहमती भई अध्यक्ष सुरेश चालिस सहितको कमिटि निर्विरोध निर्वाचित भएका छन् ।