भारत नयाँ दिल्लीका एकाउन्टेन दीपक मेनन टोस्टमास्टर्सका इन्टरनेशनल प्रेसिडेन्ट |
काठमाडौं । नयाँ दिल्ली भारतका दीपक मेनन सञ्चार र नेतृत्व विकासमा समर्पित विश्वकै अग्रणी संस्था टोस्मास्टर्स इन्टरनेशनलका नयाँ प्रेसिडेन्टमा चयन भएका छन् । डेन्भर, कोलोराडोमा अगष्ट २१ देखि २४ तारिखसम्म आयोजना भएको संस्थाको ८८औं वार्षिक अन्तराष्ट्रिय सम्मेलनमा मेननलाई एक वर्ष अवधिका लागि प्रेसिडेन्टको