मुद्रा कोषकी प्रबन्ध निर्दशक लागार्डको राजीनामा स्वीकृत |
अन्तरराष्ट्रिय मुद्रा कोषकी प्रबन्ध निर्देशक क्रिष्टिना लागार्डले पद त्याग गरेकी छिन्। उनको राजिनामा कोष सञ्चालक समितिले स्वीकृत गरेको छ । उनी युरोपेली केन्द्रीय बैंकको प्रमुखमा नियुक्त भएपछि मुद्रा कोष छाडेकी हुन्।