स्पर्स लघुवित्तको सभाबाट २ सञ्चालक चयन |
काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट नारायणी देवकोटा र जगन्नाथ रिजाल चयन भएका छन् ।
काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट नारायणी देवकोटा र जगन्नाथ रिजाल चयन भएका छन् ।
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा प्रकाश पाण्डे सर्वसम्मत चयन भएका छन् । आइतबार सम्पन्न १४औँ साधरणसभाले पाण्डेलाई अध्यक्ष चयन गरेको हो। पाण्डेको अध्यक्षतामा सभाले १९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
काठमाडौं । एनएमबि बैंकको अध्यक्षमा पवन कुमार गोल्यान पुनःनिर्वा्चित भएका छन् ।
काठमाडौं । नव नियुक्त राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ गराएका छन् ।
काठमाडौं । जीवन बीमा कम्पनीका सिइओहरुले जीवन बीमा कम्पनीहरुलाई समेटेर जीवन बीमक संघ गठन गरेका छन् । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे नेतृत्वको संघलाई जिल्ला प्रशासन कार्यालयले पुस ९ गते दर्ता प्रमाण पत्र दिएको हो ।
काठमाडौं । प्रिमियर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओमा विश्वराम तिमिला नियुक्त भएका छन् । प्रिमियर इन्स्योरेन्समा सुद्युम्न उपाध्ययको कार्यकाल सकिएपछि खालि रहेको प्रमुख कार्यकारी अधिकृत पदमा इन्स्योरेन्सको सञ्चालक समितिले तिमिलालाई नियुक्त गरेको हो ।
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थामा दुई सञ्चालक चयन भएका छन् ।
काठमाडौं । नेपाल सहकारी पत्रकार समाजको नवौं वार्षिक साधारणसभाले सर्वसम्मतरुपमा नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न साधारणसभाले आगामी दुई वर्षका लागि खिलानाथ दाहालको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
काठमाडौं । पोखरामा शनिबार आयोजना भएको बैंकर्स संघको सभाले नव निर्वा्चित अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दहालले संघका पदभार ग्रहण गरेको छन ।
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको कतारका लागि अवैतनिक व्यवशायीक प्रतिनिधीमा महेन्द्र प्रसाद चम्लागाईलाई नियुक्त गरिएको छ ।