कृषि मन्त्रालयले गर्यो पाँच निकायमा नियुक्ति, डीडीसीमा पौडेल |
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले मन्त्रालय माताहतका पाँच निकायका पदाधिकारी नियुक्त गरेका छन् ।दुग्ध विकास संस्थान, राष्ट्रिय दुग्ध विकास बोर्ड, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, कृषि सामग्री कम्पनी लिमिटेड र कपास विकास समितिमा बुधबार अध्यक्ष, उपाध्यक्ष लगाययतका पदाधिकारी न