कोरोना कोषमा नागरिक उड्डयन प्राधिकरणको एक करोड सहयोग |
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम नियन्त्रक तथा उपचार कोषमा रु एक करोड सहयोग गरेको छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आज कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर