युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा कमल गौतम नियुक्त, प्राधिकरणबाट स्वीकृति आउन बाँकी
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कमलराज गौतम नियुक्त भएका छन्।कम्पनी सञ्चालक समितिले मंगलबार बसेको बैठकले गौतमलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको […]