सफ्टवेयर प्रोग्रामिङ,क्लाउड कम्प्युटिङ लगायत सेवा निर्यात गर्नेलाई आयकरमा ५० प्रतिशत छुट
काठमाडौं । सरकारले सफ्टवेयर प्रोग्रामिङ,क्लाउड कम्प्युटिङ लगाएत सेवा निर्यात गर्नेलाई आयकरमा ५० प्रतिशत छुट दिएको छ ।अर्थमन्त्री प्रकाशशरण महतले अगामी आर्थिक बर्षको बजेटमा सूचना प्रविधिमा विदेशी […]