जेष्ठ १५, २०८० गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले औषधिजन्य प्रयोगको लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताएको छ ।आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताएका हुन् । Visited 1 times, 1 visit(s) today
मुख्य समाचार, यातायात रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह