जेष्ठ १६, २०८० वियरमा अन्तशुल्क बढ्यो, मूल्य बढ्ने आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले आगामी बर्षका लागि ल्याएको बजेटमा अन्तशुल्क बढाएको छ।सरकारले वियसमा लाग्ने अन्तशुल्क बढाएर २३५ रुपैयाँ पुर्याइएको छ। अहिले बियरमा प्रति लिटर २२८ रुपैयाँ अन्तशुल्क लाग्छ। बढेको सात रुपैयाँमा १३ प्रतिशत मूल्य अभिबृद्धि कर पनि लाग्छ।अन्तशुल्क बढ्दा वियरको मूल्य पनि बढ्ने देखिएको छ।
मुख्य समाचार, यातायात भारतमा सर्वाधिक बिक्री हुने Suzuki Access 125 नेपालमा देखियो -चाँडै सार्वजनिक हुने संकेत
बैङ्क–वित्त / बीमा, मुख्य समाचार सूर्योदय वोमी लघुवित्तको १५ औं वार्षिक उत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न