बालेनले गरीखान नदिएको भन्दै सङ्घीय मामिलामन्त्रीलाई ज्ञापनपत्र, ज्यानको सुरक्षा गरिदिन माग
काठमाडौं । कवाड व्यवसायी समाज नेपालले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई ज्ञापनपत्र बुझाएको छ ।काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले आफूहरूलाई व्यवसाय गरेर […]