गंगनम स्टाइलको रेकर्ड ‘किल दिस लभ’ ले तोड्यो |
दक्षिण कोरियाली पप ब्याण्ड ब्याक पिंकको ‘किल दिस लभ’ बोलको गीतले गंगनम स्टाइल बोलको गीतको रेकर्ड तोडेको हो । साढे दुई दिनमै १० करोडभन्दा बढी भ्यूज बटुल्दै यो गितले रेकर्ड तोडेको हो । यो गित लाई सबैभन्दा छोटो समयमै यु ट्युबमा १० करोड पटक हेरिएको छ ।