‘राष्ट्रिय चलचित्र पुरस्कार–२०७५’ मा विपिन र स्वस्तिमाले पाए उत्कृष्ट नायक–नायिकाको पुरस्कार |
काठमाडौं । राष्ट्रपति भवन शित्तल निवासमा आयोजित कार्यक्रममा २०७५ सालमा रिलिज भएका चलचित्रहरु मध्ये विभिन्न ११ विधामा ‘राष्ट्रिय चलचित्र पुरस्कार’ प्रदान गरिएको थियो ।