नेपाली चलचित्र छक्कापञ्जा–३ घटस्थापनाको दिनबाट प्रदर्शनमा आउदै |
काठमाडौँ । कलाकार तथा निर्देशक दीपाश्री निरौलाको निर्देशनमा बनेको चलचित्र ‘छक्कापञ्जा–३’ असोज २४ गते घटस्थापनाको दिनबाट प्रदर्शनमा आउने भएको छ ।
काठमाडौँ । कलाकार तथा निर्देशक दीपाश्री निरौलाको निर्देशनमा बनेको चलचित्र ‘छक्कापञ्जा–३’ असोज २४ गते घटस्थापनाको दिनबाट प्रदर्शनमा आउने भएको छ ।
काठमाडौं । नेपाली सांगीतिक दुनियाँमा फेरि अर्को एक जना बाल नक्षेत्र उदाएका छन् । ती हुन् पाल्पा जिल्ला, पूर्वखोला गाउँपालिका– ६, चेभुङका ७ वर्षीय बालक प्रसन्न बीसी ।
काठमाडौं । ‘पहिलो नम्बरमा’ र ‘पछि उमेर ढल्किन्छ’ गीतका कारण अत्यन्तै चर्चामा रहेको ‘छक्का पञ्जा ३’ ओभरसिज राइट्स महँगोमा विक्री भएको छ ।
काठमाडौं । बलिउडका चर्चित अभिनेता गोविन्दा काठमाडौं आउने भएका छन् । आगामी आइतवार हुने एलजी सिने अवार्ड कार्यक्रममा भाग लिन उनी काठमाडौं आउने भएका हुन् ।
काठमाडौं । काठमाडौंको शंखमूलस्थित अवार्नेस इन्टरनेसनल एकेडेमी स्कुलका विद्यार्थीहरूले गाएको तीज गीत अहिले सामाजिक सञ्जालमा चर्चाको बिषय बनेको. छ ।
काठमाडौं । पछिल्लो समय ‘रातको कुराʼ बोलको गीतका कारण चर्को आलोचना र विवादित बनिरहेको चलचित्र ‘कथा काठमाण्डु’ को ट्रेलर सार्वजनिक भएको छ ।
काठमाडौं । नेपालीको लगानीमा निर्माण गरिएको अंग्रेजी चलचित्र ‘द म्यान फ्रम काठमाडौं’ को अफिसियल ट्रेलर र पोस्टर एकसाथ सार्वजनिक भएको छ ।
काठमाडौं । गीतसंगीत र ट्रेलर सार्वजनिक भए सँगै बजारमा राम्रो रेस्पोन्स पाएको चलचित्र ‘रामकहानी’ को पोष्टर सार्वजनिक गरिएको छ ।
चलचित्र ‘सुश्री सम्पत्ती’को निर्माणपक्षले यसको प्राविधिक काम नसकिएको भन्दै नयाँ प्रदर्शन मिति तय गरेको छ । भदौ २२ गतेलाई प्रदर्शन मिति तय गर्दै यसको ‘हुकुम’ बोलको गीत समेत सार्वजनिक गरिएको थियो ।
आजबाट देशभरका हलमा प्रतिक्षित चलचित्र ‘कायरा’ रिलिज भएको छ । नायक आर्यन सिग्देल केही समयपछि पर्दामा देखिन लागेकाले पनि यसको व्यापारमा धेरैले चासो देखाएका छन् ।