अमेरिकी संस्करणको द भ्वाइसको नकआउटमा नेपाली मूलकी परिजिता प्रवेश |
काठमाडौं । ब्याटल राउन्डमा जित निकाल्दै नेपाली मूलकी परिजिता बाँस्तोला अमेरिकी संस्करणको द भ्वाइसको नकआउट चरणमा प्रवेश गरेकी छन् ।
काठमाडौं । ब्याटल राउन्डमा जित निकाल्दै नेपाली मूलकी परिजिता बाँस्तोला अमेरिकी संस्करणको द भ्वाइसको नकआउट चरणमा प्रवेश गरेकी छन् ।
काठमाडौं । आर्टमाण्डुको नयाँ म्युजिकल फिल्म सार्वजनिक भएको छ। आइतबार ‘धागो-सम्बन्धको’ बोलको गीत सार्वजनिक गरेको हो। एसडी योगी र सुवानी मोक्तानको स्वर रहेको गीतमा हर्क साउदको शब्द र सुशान्त गाैतमको संगीत रहेको छ।
काठमाडौँ । समालोचक उदय अधिकारीले लिएको साहित्यकार महेश पौड्यालको अन्तर्वार्ता, ‘फेसिङ अ लिटल भोल्क्यानो’ सार्वजिक भएको छ ।
काठमाडौं । प्रथम प्रणामी सिङ्गिङ आइकन रियालिटी शो दिव्यदर्शन टीभी र प्रणामी सिङ्गिङ आइकनको अफिसियल युट्युब र फेसबुकमार्फत प्रसारण हुने भएको छ ।
काठमाडौं । बीसौं शताब्दीलाई सर्वाधिक प्रभावपार्ने दुवै विश्वयुद्धका गोर्खाली लडाकूहरू रणमैदानका अग्रभागमा खटिए ।
काठमाडौं । ब्लेक ब्रोज इन्टरटेनमेन्टको प्रस्तुतिमा गीत ‘केशरी केशरी’ सार्वजनिक भएको छ। गीतमा गायक विष्णु भट्ट र नेपाल आइडल दोस्रो संस्करणको फाइनलिस्ट अस्मिता अधिकारीको आवाज छ।
काठमाडौं । ‘प्रेमगीत ३’ले नेपालमा सुरुवाती दुई दिनमा ४ करोड २५ लाख रुपैयाँ ग्रस कमाएको छ । नेपाली संस्करणले घरेलु बक्स अफिसमा शुक्रबार २ करोड ५ लाख ग्रस र शनिबार २ करोड २० लाख रुपैयाँ ग्रस कमाएको हो ।
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको कर्मा लाउन्जमा बिहे नेपाल ‘भीआईपी’ क्लबको उद्घाटन भएको छ ।
काठमाडौँ । मिस ग्राण्ड नेपाल २०२२ को ताज ऐश्वर्य श्रेष्ठले पहिरिएकी छन् । कस्मो इभेन्ट्स र बोली क्लब ग्रुपले संयुक्त आयोजना गरेको प्रतियोगितामा १४ जनालाई उछिन्दै श्रेष्ठले ताज पहिरिएकी हुन् ।
काठमाडौं । कस्मो इभेन्ट्स र बोली क्लब ग्रुपको संयुक्त आयोजनामा भइरहेको मिस ग्राण्ड नेपाल २०२२ प्रतियोगिताको फिनाले यही शनिबार हुन लागेको छ । प्रतियोगितामा सहभागीहरुलाई शृंगार, नृत्य, व्यक्तित्व विकास, भाषण कला, आत्मरक्षा, जुम्बा, योगा, फिट्नेस र अभिनयका कक्षाहरु प्रदान गरिएको आयोजकले जनाएको छ ।