मिस्टर एण्ड मिस थारूका लागि २५ छनौट |
काठमाडौं । थारु कला, सँस्कृति प्रवद्र्धन गर्ने उदेश्यले आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस थारु २०२२’ का लागि २५ प्रतियोगी छनोट भएका छन् ।
काठमाडौं । थारु कला, सँस्कृति प्रवद्र्धन गर्ने उदेश्यले आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस थारु २०२२’ का लागि २५ प्रतियोगी छनोट भएका छन् ।
काठमाडौं । नेपाली महिलाहरुको महान पर्व तीज नजिकिँदै गर्दा दिन–दिनै नयाँ तीज गीतहरू सार्वजनिक हुने क्रम जारी छ ।
काठमाडौं । अष्ट महर्जनको निर्देशित फिल्म ‘गुञ्जन’ सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले सोमबार फिल्म हेरेर सबैले हेर्ने मिल्ने ‘युनिभर्सल प्रमाण पत्र’ दिएको हो । सेन्सर बोर्डका सदस्यले फिल्मको प्रशंसा समेत गरेको निर्देशक महर्जनले बताए ।
काठमाडौं । नेपाली कथानक चलचित्र ‘द सेक्रेट अफ राधा’ चिनियाँ फिल्म फेष्टिभलमा प्रदर्शन हुने भएको छ । ‘राधा’ चिनियाँ फिल्म फेष्टिभलमा प्रदर्शनका लागि छनोट भएको यसका निर्देशन सुवर्ण थापाले जनाएका छन् ।
काठमाडौं । चौथो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७९ हुने भएको छ । ज्योति विकास बैंकको प्रस्तुति रहेको अवार्डको चौथो संस्करणको लागि आवेदन खुल्ला भएको आयोजक संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
काठमाडौं । नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ को रोमान्टिक गीत ‘के वर मागी फक्र्याै’ सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो ।
काठमाडौं । गायिका जुनु गौतमले तीजका लागि नयाँ गीत ‘तीज आयो बरिलै’ ल्याएकी छन् । स्वामी रामदेव र आचार्य बालकृष्ण संलग्न चर्चित योगपीठ पतन्जलीको अधिनमा रहेको संस्था हाम्रो स्वाभिमानको तर्फबाट उक्त गीतको भिडियो निर्माण गरिएको छ ।
काठमाडौं । फिल्म ‘प्रेमगीत ३’ भारतमा पनि प्रदर्शन हुने भएको छ। निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै फिल्म ‘प्रेमगीत ३’ भारतमा सेप्टेम्बर २३ अर्थात् असोज ७ गतेदेखि प्रदर्शन हुने घोषणा गरेको हो ।
काठमाडौं । फिल्म ‘गोर्खाः बिनिथ द ब्रेभरी’ बेलायतबाट प्रदर्शन हुने भएको छ । फिल्म २९ जुलाई २०२२, अर्थात शुक्रबार बेलायतका विभिन्न शहरमा प्रदर्शन हुन लागेको निर्देशक प्रदीप शाहीले जानकारी दिए ।
काठमाडौं । ‘जोय मोडल हन्ट नेपाल २०२२’ का लागि ५२ प्रतियोगी छनोट भएका छन् । देशका ३२ जिल्लाबाट थुप्रै सहभागीले अडिसन दिएपनि २७ महिला र २५ पुरुष गरेर ५२ प्रतियोगी छनोट भएका हुन् ।