नेपथ्यको नयाँ गीत ‘भटभटे’ सार्वजनिक (भिडिओ) |
काठमाडौं । नेपाली लोकरक ब्याण्ड नेपथ्यले नयाँ गीत ‘भटभटे’ सार्वजनिक गरेको छ। तीन दशक पुरानो यो ब्याण्डले आफ्ना श्रोताहरुमाझ एघारौं एल्बम सार्वजनिक गरेको हो।
काठमाडौं । नेपाली लोकरक ब्याण्ड नेपथ्यले नयाँ गीत ‘भटभटे’ सार्वजनिक गरेको छ। तीन दशक पुरानो यो ब्याण्डले आफ्ना श्रोताहरुमाझ एघारौं एल्बम सार्वजनिक गरेको हो।
काठमाडौं । लोकदोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ को नयाँ गीत ‘चोट’ रिलिज भएको छ। सिद्धकाली डिजिटलको प्रस्तुतिमा बानियाँको यथार्थ जीवन कहानीमा गीत बनेको बताइएकाे छ।
काठमाडौं । खोटाङका गायक राजेश राईले सिंगिङ सुपरस्टारको पहिलो सिजनको उपाधि जितेका छन् । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका राईले भ्वाईस स्टार नेपालले निर्माण गरेर ईमेज च्यानलबाट प्रसारण भइरहेको सांगीतिक रियालिटी शो ‘नेपाल्स सिंगिङ सुपरस्टार ब्याटल अफ द स्टार्स’को उपाधि जितेका हुन् ।
काठमाडौं । युवापुस्तालाई लक्षित गर्दै नेकपा माओवादी केन्द्रले र्याप गीत ‘भोट फर प्रचण्ड’ रिलिज गरेको छ । सम्भवतः भोट माग्दै कुनै राजनीतिक दलले पहिलोपटक यसरी र्याप गीत ल्याएको हो ।
काठमाडौं । नेकपा एमालेले नेपाली चलचित्रको प्रवर्द्धन, विकास र विस्तारको लागि सबै प्रदेशमा फिल्म सिटी निर्माणको घोषणा गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेको घोषणा पत्रमा चलचित्रको प्रवर्द्धन, विकास र विस्तार समेत गरिने उल्लेख छ ।
काठमाडौं । गायक हेमन्त शर्माको नयाँ गीत ‘गुनासो छैन मायालु’ सार्वजनिक आएको छ । गीत मार्फत गायक शर्माले धोका दिने मायालुको सम्झना गरेका छन् । उनले गीतमा धोकाप्रति पनि कृतज्ञता प्रकट गरेका छन् ।
काठमाडौं । अनलाइन सपिङ प्लेटफर्म ग्यापुले ‘टिकटक हिरोज सिजन २’ को फारम खुलाएको छ । टिकटक प्रयोगकर्ताले सहभागी हुनका लागि कात्तिक ४ देखि १८ गते भित्र ग्यापुको एपमा गइ निशुल्क फारम भर्न सक्नेछन् ।
काठमाडौं । मानव सेवा आश्रमको भवन निर्माण र आपतकलीन अक्षयकोष स्थापनाका लागि सांगितिक समूह नेपथ्यले नेपालका १० सहरमा ‘मानवता लागि साङ्गीतिक यात्रा’ गर्ने भएको छ ।
काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने घोषणा गरेको छ ।
काठमाडौं । ब्याटल राउन्डमा जित निकाल्दै नेपाली मूलकी परिजिता बाँस्तोला अमेरिकी संस्करणको द भ्वाइसको नकआउट चरणमा प्रवेश गरेकी छन् ।