नबिल बैंकका ग्राहकहरूले भारतको अपोलो इन्फर्मेसन सेन्टरमा आकर्षक छुट पाउने
काठमाडौँ । नबिल बैंक लिमिटेड र भारतको अपोलो अस्पतालको प्रतिनिधि संस्था अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।बैंकका ग्राहकहरूलाई भारतमा स्वास्थ्य उपचार गर्दा विशेष छुट […]