डिसी महानगरमा दोस्रो पटक विवाह मेला सम्पन्न |
अमेरिका र अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा विवाह मेला सम्पन्न भएको छ । दोश्रो पटक आयोजना गरिएको मेला उत्साहजनक रूपमा सम्पन्न भएको छ । आयोजकले यसलाई अझ बिस्तृत तथा अझ बढी समुदायमुखी बनाउने बताएका छन् ।