दसैँमा विदेशबाट आउँदा के के सामानमा भन्सार लाग्दैन ? सामानको सुची सहित |
काठमाडौं । तपाईले विदेशबाट ल्याउने कतिपय सामानमा भन्सार शुल्क लाग्दैन भने कतिपयमा सीमितता तोकिएको छ । दशैमा घर आउदै हुनुहुन्छ भने सीमितता तोकिएका सामान बढी ल्याउँदा जफत हुने तथा अनावश्यक शुल्कहरु बुझाउनुपर्ने बाध्यता पर्न सक्छ ।