सहकारी नियमन प्राधिकरणको अध्यक्षको जिम्मेवारी सहकारी सचिव पोखरेललाई
काठमाडौं । सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षको जिम्मेवारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेललाई दिएको छ ।३ दिन अघि बसेको […]