ज्ञानेन्द्र मल्ल इसेवाको ब्राण्ड एम्बेसडर |
नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल इसेवाको ब्राण्ड एम्बेसडरमा नियुक्त भएका छन्।नेपाल पहिलो पेमेन्ट गेटवे इसेवा र ज्ञानेन्द्रबीच सोमवार सम्झौता भएको हो। सम्झौतामा एफवान सफ्टका अध्यक्ष विश्वास ढकाल र मल्लले हस्ताक्षर गरे।सम्झौता एक वर्षको लागि हुनेछ। सम्झौतापछि ज्ञानेन्द्रले ने