क्षेत्रपाटी निःशुल्क चिकित्सालयका नव निर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुको शपथ ग्रहण सम्पन्न
काठमाडौं । क्षेत्रपाटी निःशुल्क चिकित्सालयका नव निर्वाचित अध्यक्ष तथा सञ्चालक समितिका पदाधिकारीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । सोमबार काठमाडौंको ठमेलमा आयोजित कार्यक्रमका बीच […]