पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी पाटा स्पेसल अवार्डबाट सम्मानित
काठमाडौं । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मी ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को पाटा स्पेसल अवार्ड -२०२३ बाट सम्मानित भएका छन् ।मंगलवारदेखि पोखरामा […]